बिश्वको ध्यान सिङगापुर मा
बहुप्रतिकक्षित बार्ताको रुपमा हेरिरहेको उत्तर कोरियाली रास्ट्रपति किम जोङ उम र अमेरिकी रास्ट्रपति डोनाल ट्रम बिच हुनलागेको बार्ता आज हुदैछ ।भेट सिङगापुर मा बिहान ६:४५ मा सुरु हुनेछ।उक्त भेटलाई बिश्व भरी बाट निकै चासोको रूपमा हेरिएको छ।
उक्त बार्ताले बिश्वमा शान्ति स्थापन गर्न महत्त्वपुण भुमिका खेल्ने बताएको छ।अमेरिकाले उक्त बार्ता मा उत्तर कोरियालाइ प्रमाणु अस्त्र रोक्न पहल गर्ने बताएको छ भने उत्तर कोरियाले केही बताएको छैन।
सिङगापुर ले उक्त बार्ताकोलागि २ मिलिअन डलर भन्दा बढि खर्च गरेको छ भने कडा सुरक्षाको बेबस्ता गरेको छ।सुरक्षाको महत्त्वपूर्ण घेरामा गोर्खाली दाजु भाइ रहेको कुरा बताएको छ। उक्त बार्ता लाई निहालन बिश्व भरीबाट ६००० भन्दा बढि पत्रकारहरु उपस्तिथ भएका छन।
Comments
Post a Comment