लिभरपुल का गोल रक्षक लाई मार्ने धम्की
लिभरपुल का गोल किप्पर लाई चम्पिओन लिग को फाइनल पछी मार्ने धम्की आएको छ। उनको कारण फाइनलमा लिभरपुल ,रियल म्याडिड सग हारे को भन्दौ धम्काएको बताए ।। च्याम्पियन लिग को फाइन मा लिभरपुल 3-1 ले पराजित भएको थियो।।
उक्त धम्की आएपछि उनले प्रहरी लाई खबर गरेका छन र प्रहरी ले छानबिन अधि बढाएको बताएको छ।
उक्त धम्की आएपछि उनले प्रहरी लाई खबर गरेका छन र प्रहरी ले छानबिन अधि बढाएको बताएको छ।
Comments
Post a Comment