गणतन्त्र आएको ११ बर्स भयो जनताले के पाए? धेरै ठुलो राजनीतिक परिवर्तन भएको छ र एसलाई हामी ले सस्थागत गर्न सकेका छौ।पैलो पटक जनता ले जनताको लागि संमबिधान बनाउन सकेका छौ ,अब तेस्को कार्यनयन को प्रक्रिया मा नि छौ तेसैले राजनीतिक अधिकार सम्पन्न जुन जनता लाई हामीले गरे का छौ,जनता अधिकार सम्पन्न भएका छ्न ,अब तेस्मा चिन्ता भएन अब यसको आधार मा अगाडि बढने अबथा हो। पात्रहरु धेरै फेरियो प्रवृत्ति चै एउटाै रह्योनि खै त तपाईं हरु ले आस्सोस्थ पार्न सकेको? हुनु प्रने गर्नु प्रने धेरै छन,यसमा बिभाद रहेन तर मेरो के आग्रह छ भने जेछ तेइ ठयाक्कैतेइ कुरा राख्नसक्नु पर्छ राख्नु प्रछ मैले भने ठुलो राजनीतिक परिबर्तन भएको छ,समभिनात हामीले तेसलाइ सस्तागत गरेका छौ अब त्यो कार्योनयन पनि सुरु भएको छ,अब समृद्धि तिर जानू छ यति चै म भन्छु , जासम्म्को परिवर्तन कि प्रस्नच छ, जनता लाई अबचै केहि हुन्छ कि भन्ने अनुभुती चै हुन थालेको छ,तर गर्नु पर्ने कुरा हरु धेरै छ,त्यो जनता ले औभुती हुने गरे र कार्यान्वयन गर्नु पर्छ,तेस तर्फ देश अ...
Comments
Post a Comment