रुस बिश्व कप विशेष खबर
बिश्व भरिनै निकै चर्चा भइरहेको रुस बिश्व कप सुरु हुन अब धेरै दिन बाकी छैन।। बिश्व का देशहरुलेनै निकै चर्चा का साथ रूसलाई हेरिरहेका छन भने बिश्व कप खेल्ने देशहरु ले इतिहास रच्ने गरि मेहनत गरि रहेका छन।। यस् बिश्व कप लाई चर्चाका साथहेर्नु को अर्को कारण भनेको बिश्व कप मा पहिलो पटक खेलिरहेका देश हरुले कस्तो प्रदशन गर्नेछन् भन्नेमाछ।। यस् बिश्व कप को रोचक पछ्र भनेको चाइ बिश्व कप जितिसकेका र यस अघि सेमिफाइनल पुगेका कतिपय देश हरु लाई देख्न पाइने छैन।।
बिश्व कप को लागि भनेर विभिन्न देश हरुले खेलाडी घँोषणा पनि गर्ने काम पनि गरिरहेका छन।चोट का कारण खेल्ने नखेल्ने निधो छैन भने पनि ब्राजिल का चर्चित खेलाडी नेइमार, मैत्रीपुर्ण खेलमानै मैदान उत्रिए पछी निकै चर्चा भएको थियो।बिश्व कपका खेलहरु रूसका ११सहरका १२ रंगशाला मा खेलाइने छ। निकै उत्कृष्ट रहेका रंगशाला को दर्सक छेमता ३५ हजार देखि ८५ हजार सम्म रहेको छ।यी हुन १२ रंगशाला ।
बिश्वकप सुरुहुन अब २ दिन बाकिछ।

Comments
Post a Comment