आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर्वाङ को दृस्ठिकोण

गणतन्त्र आएको ११ बर्स भयो जनताले के पाए?
     धेरै ठुलो राजनीतिक परिवर्तन भएको छ र एसलाई हामी ले सस्थागत गर्न सकेका छौ।पैलो पटक जनता ले जनताको लागि संमबिधान बनाउन सकेका छौ ,अब तेस्को कार्यनयन  को प्रक्रिया मा नि छौ तेसैले राजनीतिक अधिकार सम्पन्न जुन जनता लाई हामीले गरे का छौ,जनता अधिकार सम्पन्न भएका छ्न ,अब तेस्मा चिन्ता भएन अब यसको आधार मा अगाडि बढने अबथा हो।
     पात्रहरु धेरै फेरियो प्रवृत्ति चै एउटाै रह्योनि खै त तपाईं हरु ले आस्सोस्थ पार्न सकेको?
       हुनु प्रने गर्नु प्रने धेरै छन,यसमा बिभाद रहेन तर मेरो के आग्रह छ भने जेछ तेइ ठयाक्कैतेइ कुरा  राख्नसक्नु पर्छ राख्नु प्रछ मैले भने ठुलो राजनीतिक परिबर्तन भएको छ,समभिनात हामीले तेसलाइ सस्तागत गरेका छौ अब त्यो कार्योनयन पनि सुरु भएको छ,अब समृद्धि तिर जानू छ यति चै म भन्छु , जासम्म्को परिवर्तन कि प्रस्नच छ, जनता लाई  अबचै केहि हुन्छ कि भन्ने अनुभुती चै हुन थालेको छ,तर गर्नु पर्ने कुरा हरु धेरै छ,त्यो जनता ले औभुती हुने गरे  र कार्यान्वयन गर्नु पर्छ,तेस तर्फ देश अगी बढे को छ।।
   आहिले दुई तिहाइ को सरकार छ के यस्ले आमूल परिबर्तन गर्न सक्छ??
        बिभाद छैन तेसको लागि हामिले गर्छौ,गर्न सक्छौ ।तेस्को लागि भर्खरै नितितथा कार्यक्रम पास भएको छ,र यो नेपालको समस्दिय बेबस्था बिना बिरोध नीति तथा कार्यक्रम पास भएको यो पैलो पटक हो,योचै एउटा राम्रो लक्षण देखिएको छ।
    जनता धैर्य गर्ने अबस्थामा छैन्न,छिटो परिबर्तन को संकेत दिनु पर्ने हो त???
   तेसमा बिभादै छैन,हाम्रो अगाडि अर्को विकल्प पनि छैन,देश लाई समृद्धि तिर लैजान र निर्वाचन को बेला जनता सङ्ग बाधेका बाचा पुरा नगर्नु को विकल्प छैन।
    आज आउने बजेट ले जनतामा केहि परिवर्तन ल्याउन सक्छ?
    हामिले जुन नीति र कार्यक्रम सर्बसम्म्तिल्रे पारित गरेका छौ,जेस्लाइ हामी ले अब देश लाई केही दिशा तर्फ लैजान छ भने का छौ र मानिस मा केहि आसा जागेको छ।। त्यो निति र कार्यक्रम कार्यनयन गर्न यहि बजेट ले हो,बजेट पर्खिनुस त्यो बजेट आज आउदै छ,तेसैले हामी यस् तर्फ अगाडि बढी रहेका छौ।
   बजेट को बिसेसता के हुन सक्छ??
       म अती मात्र भन्न सक्छु कि,बजेट निति तथा कार्यक्रम कार्यान्वयन गर्ने खाल्को हुन्छ।हामीले रेल देखि लिएर पानी जहाज सम्म्को कुरा गरेका छौ,10,5,3,1 बर्ष को दीर्घकालीन लक्ष समृध नेपाल सुखी नेपाली भन्ने जुन दीर्घकालीन लक्ष राख्रेर निति तथा कार्यक्रम पास गरेका छौ भर्खरै ,त्यो निति तथा कार्यक्रम बोक्ने ढंगको,तेस्लाइ अगाडि बढउने ढङ्गको बजेट हुन्छ ।
     कर्मचारी को तलब बढछ कि बढदैन??जेष्ठ नागरिक को भत्ता बढछ कि बढदै न?
       निस्चयनै थुप्रै कुरा हरु छन ती सबै कुरा त अहिले भन्न सक्ने अबस्थामा छैन ,तर अपेक्षा लाई पुर गर्ने खाल्को बजेट आउँछ,।।मुल कुरा देशमा समृद्धि ल्याउने कुरा हो तेस तर्फ बजेट केन्द्रित हुन्छ,तलब बढने कुरा क हुन्छ भन्ने कुरा धेरै कुरनु प्रदैन आजै थाहुन्छ।।

source# nepali bahas

Comments

Popular posts from this blog

यस बर्ष see को नतिजा अहिले?

DC NEWS: आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर...