अध्यारो मा मोबाईल भुलेरनि नचलाउनुस

हामी प्राय सबै को बानी हुन्छ कि राति सुतेर मोबाईल चलाउने। प्राय सबै को सोखनै हुन्छ कि बत्ति निभाएर आध्यारोमा मोबाईल चलाउने । तर हामीहरु ले यो याद गर्दौनौ के अध्यारो मा मोबाईल चलाउदा क हुन्छ भनेर ।। तलका कुरा हरु पढ्नहोस अद्य्यारो मा मोबाईल चलाउनु छोडनु होस् ।।

  १)आखाको रेटिना कम्जोर हुन्छ।
२) निन्द्रा को कमि हुन्छ।
   मेलाटिनोन हर्मोन कम हुदा निन्द्रा धिलो लाग्छ
३)तनाव बढछ।
      मेलाटिनोन हर्मोन कम हुदा तनाव बढीगराछ।
४)मस्तिष्क मा असर पुरयाउछ।।
५)ब्रेन टियुमर को खत्रा हुदा मस्तिष्कमा असर पुर्याउछ।
६)थकान बढी हुन्छ।
७)गुल्कोमा को सम्स्या हुन्छ।
८)कुनै कुरामानि फोकस गर्न गारो हुन्छ ।
९)आँखा रातो हुने समस्य हुन्छ ।
१०)आँखा को तल या माथी दाग सर्कल हुन सक्छ।।
          यी कुरा लाई ख्याल गर्नुस अध्यारो मा मोबाईल चलाउन बन्द गर्नुस।।।

Comments

Popular posts from this blog

आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर्वाङ को दृस्ठिकोण

यस बर्ष see को नतिजा अहिले?

DC NEWS: आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर...