नेपाली क्रीकेट को अब को बाटो

नेपाली क्रीकेटले अन्तर्राष्ट्रिय एकदिबसिय मान्ने ता पायसगै यस्लाइ जोगाउन अहिलेको मेहनत मात्र प्रयाप्त छैन भन्ने प्रष्ट छ ।नेपाली क्रीकेट को बेबस्थापन गर्न सबै एकहुनु को बिकलप छैन।। बिध्मान can ले प्रभावकारी रूपमा काम गरि रहेको छैन।यसलाई थप बेबसथित गराउनु पर्नेमा मा कसै को दुई मत छैन।।
        खेलाडी छ्नोट
              नेपाली क्रीकेट लाई हेर्ने हो भने खेलाडीहरु फरी रहेको पाइएको छैन।।  जुनसुकै फर्म्याट मा पनि एउटा मात्र टिम हुनु खेलाडी छनोट गर्न नसक्ने अबस्था भएर हो।येस्तो अबस्थामा प्रतिभावान खेलाडी छनोटमा ध्यान दिनु जरुरी हुन्छ।।खेलाडी को प्रतिभामा निखार ल्याउन पनि जोड दिनु आवश्यक  छ।।।२0-२० र ५०-५० को खेल मा खेलाडी केही मात्रा मा फेरिनु जरुरी हुन्छ।।
          आन्तरिक प्रतियोगिता
           नेपाल मा आन्तरिक क्रीकेट को माहोल बढीरहे पनि त्यो प्रयाप्त छैन।। सरकार र निजि छेत्र बाट बिशेष सहकारे भयो भने क्रीकेट को माहोल बढदै जान्छ।।तेसै ले येस्मा सहकारे को खाचो देखिन्छ ।।आन्तरिक प्रत्योगिताले खेलाडी छ्नोट मा पनि सहयोग पुराउने हुदा य!स्मा पछी पर्नु क्रीकेट लाई पछि पार्नु सरह हुने छ।।
        आन्तरिक सम्रचना
       सिमित स्रोत र साधन बिच नेपाल ले पाएको उपलब्धि निकै प्रसम्सा गर्न योग्य छ।।  यदि नेपाल मा क्रीकेटको घरेलु सम्रचना बलियो भए मा नेपाल ले तेस्को भरपुर फाइदा उठाउन सक्ने छ।।येस मा सहकारयको खाचो देखिन्छ।।सरकार को पहल पनि नियुन देखियको हुदा खबरदारी पनि जरुरी छ।।
        नेपाल् ले एकदिबसिय मानयता पछि नेदरल्याण्डसग खेल्दै सरुवात गर्दै छ।।यदि माथी उलेखित कुरा मा ध्यान दिने हो भने एकदिबसी मान्नेता जोगाउन कठिनाइ हुने छैनन् ।।


Comments

  1. Your ponts are acceptable. We are in next stage of cricket to being here defenetly need the support of goverment. Some cricketers efforts isn't enough.
    We public also be awerw abuot our crickets future. We have to put pressure on government and private sectors to invest on it .
    Your article is aweaome. Your effort is honourable. You can enlarge it add some more fact. May by your device problem therw some gramatical errors , i hope youwill fix it on next. That's all..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर्वाङ को दृस्ठिकोण

यस बर्ष see को नतिजा अहिले?

DC NEWS: आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर...