यस बर्ष see को नतिजा अहिले?

 यस बर्ष see को रिजल्ट असार दोस्रो हप्ता आउने भएको छ। see को नतिजा सकेसम्म छिटो निकाल्ने भने पनि ,परिक्षा नियन्त्रण कार्यालय मा नया कर्मचारी भएकाले केही ढिलो हुन गएको बताइको छ। पोहोर see को नतिजा असार २ गते प्रकाशित भएको थियो तर अहिले केहि ढिलो भएको परिक्षा नियन्त्रक अम्बिका रेग्मी ले बताउनु भएको छ।

Comments

Popular posts from this blog

आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर्वाङ को दृस्ठिकोण

DC NEWS: आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर...