संका उत्तर कोरिया प्रति

उत्तर कोरिया ले आफ्न सबै अाढबिक भट्टी नस्ट गरे को भन्ने कुरा बिश्व का धरै देश ले संका गरेका छन। अस्ति मात्रै उत्तर कोरिया ले बिश्व बाट छानिएका पत्रकार लाई साची राखी भट्टि नस्ट गरेको  थियो। बिश्व का धेरै देशले भनेका छ्न,उत्तर कोरियाले एकचोटि प्रयोग भैसकेका भट्टी हरु नस्ट गरेर देखाउन मात्र येस्तो गरेको जनाएका छन। अाढबिक भट्टी एक पटक प्रयोग भए पछी आर्कोपटक प्रयोग गर्न मिल्दैन ।। उत्तर कोरियाले पत्रकार साची राखी बिहान १० बजे बाट ४ बजे सम्म लगाएर भट्टी नस्ट गरेको थियो।पछील्लो अबस्था हेर्ने हो भने उत्तर कोरियाले बिश्व का अरु देश संग सम्बन्ध सुधार गर्न चाहेजस्तो देखिन्छ ।।

Comments

Popular posts from this blog

आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर्वाङ को दृस्ठिकोण

यस बर्ष see को नतिजा अहिले?

DC NEWS: आज गणतन्त्र दिवस र आजको बजेट बारे सुबास चन्द्र निर...